उद्धारका लागि हेलिकप्टरसहित सेनाको मेडिकल टोली खटियो, तटीय क्षेत्रमा 'हाई अलर्ट'
lokaantar.com

रसुवा बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन भएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार आज बिहान करिब ९ बजेतिर अचानक आएको आएको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको जानकारी प्राप्त भएको निर्देशनालयले जनाएको छ ।
खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको दुई वटा हेलिकप्टर त्रिशूली पुगेको छ भने त्रिशूलीस्थित जिल्ला अस्पताललाई सहयोग पुर्याउन सेनाको मेडिकल रेस्क्यू टीमसहित हेलिकप्टर उडिसेकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)