इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा प्रवेश
clickmandu.com · Sun Jul 12 00:33:57 GMT 2026
काठमाडौं । जुड बेलिंघमको दुई गोलको मद्दतमा नर्वेमाथि पुनरागमन जित निकाल्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्डले ८ वर्षपछि सेमिफाइनमा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)