किसानलाई समयमै मल उपलब्ध गराउन सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी
nepalnews.com · Sun Jul 12 00:38:10 GMT 2026

खैरहनी । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विगतका वर्षहरूको तुलनामा यस वर्ष सबैभन्दा बढी रासायनिक मल आयात गरिएको जानकारी दिएकी छन्।
चितवनको खैरहनीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले किसानहरूलाई सहज र सरल रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर लागिपरेको स्पष्ट पारिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)