बेलिङ्घमको गोल निर्णायक बन्दा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा, बाहिरियो नर्वे
barnanmedia.com · Sun Jul 12 00:30:30 GMT 2026
जुड बेलिङ्घमको उत्कृष्ट दुई गोलको मद्दतमा इंग्ल्यान्डले नर्वेमाथि २–१ को पुनरागमन जित निकाल्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न क्वार्टरफाइनलमा पहिलोपटक अन्तिम आठमा पुगेको नर्वेले सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)