रसुवाका तीन ठाउँका ४१ जना प्रहरी सम्पर्कबिहीन
setopati.com · Wed Aug 26 05:36:40 GMT 2026

रसुवाका तीन वटा ठाउँका ४१ जना प्रहरी सम्पर्कबिहीन भएका छन्।
नेपाल प्रहरीका प्रवक्ता एवं डिआइजी अबिनारायण काफ्लेले तीन वटा ठाउँका ४१ जना प्रहरी सम्पर्कमा नरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)