रसुवा बाढीको क्षतिबारे बालेनलाई नेपाली सेनाको ब्रिफिङ
makalukhabar.com · Wed Aug 26 05:49:06 GMT 2026

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा नेपाली सेनाले बाढीबाट भएको क्षतिको विवरणबारे ब्रिफिङ गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)