रसुवा बाढीमा गगनको अपिल : सरकारलाई पूर्ण सहयोग गर्छौँ, उद्धारमा जुटौँ
nepallive.com · Wed Aug 26 05:50:10 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा आएको आकस्मिक ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
बुधबार एक अपिल जारी गर्दै थापाले भोटेकोसी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)