रसुवा भीषण बाढी: विपद् प्राधिकरणले गर्यो यस्तो अपlल
clickmandu.com · Wed Aug 26 05:45:26 GMT 2026

काठमाडौं । चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी, त्रिशूली र नारायणी नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ ।
प्राधिकरणले आज विशेष सूचना जारी गर्दै अर्को सूचना नआउञ्जेलसम्म ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)