आज डलरसहित सबैजसो मुद्राको भाउ स्थिर
corporatenepal.com · Sun Jul 12 00:57:01 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो मुद्राको भाउ स्थिर छ।
हिजो अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्दा अस्ट्रेलियन डलरसहित कतिपय मुद्रा भने महँगिएका थिए। आज अमेरिकी डलर १ को खरिददर १५२ रुपियाँ २३ पैसा र बिक्रीदर १५२ रुपियाँ ८३ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)