नौ वर्षको सुदूरपश्चिम : उपलब्धि, अपूर्णता र अबको बाटो
nepalviews.com · Wed Aug 26 05:50:45 GMT 2026

प्रदेश बनेको नौ वर्ष, प्रश्न अझै उस्तै
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनसँगै सुदूरपश्चिम प्रदेश सरकार औपचारिक रूपमा २०७४ सालमा स्थापित भयो। प्रदेश स्थापनाको करिब नौ वर्ष पूरा हुँदै गर्दा अब प्रश्न केवल प्रदेश चाहिन्छ कि चाहिँदैन भन्नु भन्दा पनि प्रदेशले जनताको जीवनमा के परिवर्तन ल्यायो, राज्य सञ्चालनको शैलीमा के सुधार भयो, उपलब्ध स्रोतको कति प्रभावकारी उपयोग भयो र अबको दशकमा सुदूरपश्चिमलाई कहाँ पुर्याउने हो? भन्ने कुराको समीक्षा जरुरी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)