उर्जा क्षेत्र थप्प र भौतिक पूर्वाधार ध्वस्त: रसुवाको भीषण बाढीलाई गोर्खा भूकम्पपछिकै ठूलो विपद्को रूपमा हेरिँदै
barnanmedia.com · Wed Aug 26 05:48:42 GMT 2026

काठमाडौँ — १० भदौ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले देशको समग्र ऊर्जा क्षेत्र, सडक सञ्जाल र भौतिक पूर्वाधारमा अभूतपूर्व क्षति पुऱ्याएपछि सरोकारवालाहरूले यस घटनालाई २०७२ को गोर्खा भूकम्पपछिकै ठूलो प्राकृतिक विपद्को रूपमा मूल्याङ्कन गर्न थालेका छन्।
तिब्बत क्षेत्रबाट अनपेक्षित रूपमा सुरु भएको यो भीषण बाढीले रसुवागढी, चिलिमे, त्रिशूली-३ 'ए' जस्ता प्रमुख जलविद्युत् केन्द्रका साथै त्रिशूली-३ 'बी' हबको २२० केभी सबस्टेसनमा गम्भीर क्षति पुऱ्याएपछि नेपालको राष्ट्रिय ऊर्जा प्रणाली नै प्रभावित हुने जोखिम बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)