२४ घण्टामा थपिए ३४२१ कोरोना संक्रमित, २५ जनाको मृत्यु
canadanepal.com · Mon Jul 26 11:21:09 GMT 2021
काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा ३ हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयले सोमबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा गरिएको कूल १७ हजार २७२ परीक्षण गर्दा ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)