रसुवाका विभिन्न जलविद्युत आयोजनामा क्षति
setopati.com · Wed Aug 26 05:58:22 GMT 2026

रसुवामा बिहान आएको बाढीको कारण त्यहाँ सञ्चालनामा रहेका र निर्माणधिन आयोजनाहरूमा क्षति पुगेको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार रसुवागढी, चिलिमे, त्रिशुली ३ ए, त्रिशुली ३ बी हब २३० केभी स्टेशन, त्रिशुली तथा देवघाट जलविद्युत केन्द्रमा क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)