टिमुरेको प्लान्ट क्वारेन्टाइनका कर्मचारी सम्पर्कविहीन
baahrakhari.com · Wed Aug 26 05:57:22 GMT 2026

काठमाडौं । रसुवाको टीमुरेमा रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका कर्मचारीहरू सम्पर्कविहीन भएका छन् ।
उक्त कार्यालयमा आफ्नो भाइ कार्यरत रहेको र उनीसँग सम्पर्क हुन नसकेको उनका दाजु नवराज डाँगीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)