इरानमा अमेरिकी आक्रमण जारी, बुशेहरका सैन्य अड्डामा विष्फोट
onlinekhabar.com · Sun Jul 12 01:12:51 GMT 2026

२८ असार, काठमाडौं । अमेरिकाले इरानमाथि जारी राखेको आक्रमणका क्रममा पछिल्लो पटक बुशेहर प्रान्तका विभिन्न स्थानमा विस्फोट भएका छन्।
इरानको सरकारी प्रसारक आईआरआईबीका अनुसार प्रान्तका विभिन्न क्षेत्रमा कम्तीमा १२ वटा विस्फोटको आवाज सुनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)