एनभीएल ट्रफी मधेसका दुई सहरमा प्रदर्शन गरिँदै
ratopati.com · Wed Aug 26 06:17:53 GMT 2026
काठमाडौँ । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को आकर्षक ट्रफी मधेस प्रदेशका दुई प्रमुख सहर वीरगन्ज र जनकपुरमा प्रदर्शन गरिने भएको छ ।
नेपाल भलिबल लिगको उपत्यकाबाहिर पहिलो पटक ट्रफी टुर गर्न लागिएको हो । एनभीएलमा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने टोली मधेस वारियर्सको समन्वयमा ट्रफी टुर आयोजना गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)