प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
makalukhabar.com · Wed Aug 26 06:19:28 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले केही बेरमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)