मौसम विद् भन्छन् : वर्षाले भोटेकोशीमा बाढी आएको होइन, हिमपात फुटेको आशंका
himalpress.com · Wed Aug 26 06:15:36 GMT 2026

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षाले भोटेकोशीमा बाढी नआएको स्पष्ट पारे ।
बितेका २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा भएको र त्यहाँ सात मिलिमिटरभन्दा बढी वर्षा नभएको बताए। उनले हिमताल फुटेको आशंका गर्दै अनुसन्धान गरिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)