रसुवा बाढी : सम्पर्कविहीन ९ सशस्त्र प्रहरीमध्ये ५ जना भेटिए, ४ अझै बेपत्ता
ukeraa.com

काठमाडाैं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ड्युटीमा खटिएका ९ जना सशस्त्र प्रहरीमध्ये ५ जना सम्पर्कमा आएका छन् भने बाँकी ४ जना अझै बेपत्ता रहेका छन्।
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार बिहान सीमा तथा तटीय क्षेत्रमा ड्युटीमा खटिएका प्रहरी टोली बाढीको चपेटमा परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)