सुनको भाउ घट्यो, चाँदी बढ्यो
bishowkhabar.com · Wed Aug 26 06:19:10 GMT 2026

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको भाउ सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक सय रुपैयाँले घटेर तीन लाख २२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख २२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)