बाढीको असर : ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, ११ जलविद्युत् आयोजना प्रभावित
newsofnepal.com · Wed Aug 26 06:20:20 GMT 2026

काठमाडौं ।
रसुवालगायतका क्षेत्रमा आएको भीषण बाढीका कारण ठूलो परिमाणमा विद्युत् उत्पादन प्रणाली प्रभावित भएको छ। प्रारम्भिक विवरणअनुसार ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् गरी कुल ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ। बाढीका कारण विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि ती आयोजनाबाट विद्युत् उत्पादन तथा राष्ट्रिय प्रणालीमा आपूर्ति प्रभावित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)