एसीसी यू-१९ महिला प्रिमियर कप: नेपालले आज सिङ्गापुरको सामना गर्दै
barnanmedia.com · Sun Jul 12 01:18:25 GMT 2026
काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले आज सिङ्गापुरको सामना गर्दैछ । मलेसियाको युकेएम ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेदेखि शुरु हुदैछ ।
प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । नेपालले पहिलो खेलमा कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)