परराष्ट्रमन्त्रीले जवाफ दिने विषयमा सहमति भएपछि सुचारु भयो संसद बैठक
nepalbahas.com · Wed Jun 10 09:50:01 GMT 2026

परराष्ट्रमन्त्रीले जवाफ दिने विषयमा सहमति भएपछि सुचारु भयो संसद बैठक
२७ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । विपक्षी दलहरूले बुधबार सिंहदरबारमा सत्तापक्षसँगको छलफलपछि लामो समयको सदनको गतिरोध अन्त्य भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)