आआफ्नो ठाउँबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, खोज र राहतमा खटिन प्रधानमन्त्री शाहको अनुरोध
setopati.com · Wed Aug 26 06:23:33 GMT 2026

प्रधानमन्त्री बालेन शाहले रसुवाको बाढीबाट प्रभावित ठाउँमा आआफ्नो ठाउँबाट उद्धार, खोज र राहतमा खटिन अनुरोध गरेका छन्।
बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)