अभिनाश विक्रम शाहको ‘एलिफेन्ट्स इन द फग’ लाई न्युजिल्यान्डमा दोहोरो सफलता
kalakarmi.com · Wed Aug 26 05:50:14 GMT 2026

काठमाडौं- नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) ले न्युजिल्यान्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२६ मा उत्कृष्ट फिल्म अवार्ड र दर्शक अवार्ड जितेको छ ।
अभिनाश विक्रम शाह निर्देशित फिल्मले महोत्सवमा दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो । फिल्मका सबै प्रदर्शनहरू दर्शकले खचाखच भरिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)