रविको निर्देशन : रसुवा बाढीमा प्रशासनसँग समन्वय गरेर उद्धार र राहतमा जुट्नू
kalakarmi.com · Wed Aug 26 06:04:45 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह गरेका छन् ।
बुधवार सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को अवस्थामा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नेता, सदस्य तथा शुभेच्छुकलाई आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)