रसुवाको बाढीपछि नारायणी नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
nepalpress.com · Wed Aug 26 06:24:39 GMT 2026

रूपन्देही । रसुवामा आएको अचानकको बाढीका कारण त्यसको प्रभाव लुम्बिनी प्रदेशको नारायणी नदीमा समेत पर्न सक्ने भएकाले नवलपरासी पश्चिमको सुस्तासहित नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
रसुवामा आएको बाढीका कारण नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने र त्यसबाट नवलपरासी पश्चिमको सुस्ता क्षेत्रसमेत प्रभावित हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै मुख्यमन्त्री आचार्यले सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)