कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन
barnanmedia.com · Wed Aug 26 06:19:32 GMT 2026

काठमाडौं । रसुवामा आएको बाढीपछि कैलाश मानसरोवर यात्राका लागि रसुवा पुगेका ५० जना पर्यटक सम्पर्कविहीन भएका छन्।
काठमाडौंको हिमालयन ग्लेसियरबाट मंगलबार गएका उनीहरूसँग सम्पर्क टुटेको कम्पनीका सञ्चालक सागर पाण्डेले बताएका हुन् । पाण्डेकाअनुसार उनीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थान गरेका थिए। रसुवा बोर्डर पुगेपछि आएको बाढीका कारण उनीहरूसँग सम्पर्क टुटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)