प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
onlinekhabar.com · Wed Aug 26 06:22:19 GMT 2026

१० भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । केहीबेरमा बैठक सुरु हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)