जोगबनी नाकाबाट आयात-निर्यात पुनः सञ्चालनः क्लियरिङ एजेन्टको पेनडाउन फिर्ता
corporatenepal.com · Wed Aug 26 06:26:57 GMT 2026

काठमाडौं । जोगवनी भन्सार क्लियरिङ एजेन्टहरूले ल्यान्ड पोर्ट अफ इन्डिया (एलपीआई) र सीमा सुरक्षा बल (एसएसबी) सम्बन्धी विषयलाई लिएर भदौ ८ गतेदेखि सुरु गरेको पेनडाउनका कारण जोगवनी नाकाबाट रोकिएको आयात–निर्यात कारोबार आज बुधबार देखि पुनः सञ्चालनमा आएको छ ।
उद्योग संगठन मोरङको पहलमा जोगबनीमा भएको वार्तापछि भन्सार क्लियरिङ एजेन्टहरूले आन्दोलन फिर्ता लिएसँगै सीमापार व्यापार सामान्यतर्फ फर्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)