वारीपारी दुबैतर्फका एमजी गाडीमा क्षतिको अनुमान, ‘भन्सार क्लियरिङ एजेन्टसँग सम्पर्क हुन सकेन’
clickmandu.com · Wed Aug 26 06:25:54 GMT 2026

काठमाडौं । तिब्बतबाट आएको अप्रत्यासित बाढीले रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति पुर्याएको बताइएको छ । भन्सारका संरचनामा क्षति पुग्दा एमजीका वारीपारी दुबैतर्फका गाडीमा क्षति पुराएको अनुमान गरिएको छ ।
नेपालका लागि एमजीको आधिकारीक वितरक पारमाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल क्षेत्रीका अनुसार भन्सारको वारीपारी दुबैतर्फ रहेका गाडीमा क्षेतिको अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)