आकस्मिक मन्त्रिपरिषदको बैठक बस्दै
setopati.com · Wed Aug 26 06:29:00 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन्।
बुधबार मध्यान्ह सवा १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक बोलाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)