उद्धारमा खटिएका नुवाकोटका सहायक सीडीओ हुमागाईं भन्छन्- इतिहासकै ठूलो क्षति भयो
lokaantar.com

रसुवाको सीमावर्ती क्षेत्र हुँदै बहने भोटेकोशी र त्रिशूली नदीमा बुधबार आएको भीषण बाढीका कारण तटीय क्षेत्र प्रभावित भएका छन् । तटीय क्षेत्रमा ठूलो क्षति भएको छ ।
बाढीले क्षति गरेसँगै जिल्ला प्रशासन कार्यालय नुवाकोटले उद्धार तथा सतर्कता कार्यलाई तीव्र बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)