रसुवाका सांसद आचार्य भन्छन्- जाने बाटो छैन, क्षतिको अनुमान गर्न सकिँदैन
nepalpress.com · Wed Aug 26 06:27:46 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवाको टिमुरे, स्याफ्रुबेसी, मैलुङबेसी, त्रिशूली बजार लगायत नुवाकोटको विभिन्न भागहरूमा समेत बाढीले ठूलो क्षति पुर्याएको बताएका छन्।
विपद् व्यवस्थापन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मानवीय क्षतिको आँकडा अहिले गर्न सकिएका अवस्था नभएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)