टिमुरे बजार बाढीले तहसनहस, दर्जनौं सम्पर्कविहीन
newsofnepal.com · Wed Aug 26 06:30:25 GMT 2026

रसुवा ।
बुधबार बिहान आएको भीषण बाढीले रसुवाको टिमुरे बजारमा ठूलो क्षति पुर्याएको छ। टिमुरे भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानाका अनुसार बिहान साढे ८ देखि पौने ९ बजेको बीचमा अचानक भुइँचालोजस्तो कम्पन र ठूलो आवाजसँगै माथिबाट बाढी आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)