भानु साहित्य उद्यानलाई २४ करोड
makalukhabar.com · Sun Jul 12 01:48:48 GMT 2026

डुम्रे । नेपाली भाषाका अनुवादक आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई अन्तरराष्ट्रिय प्राज्ञिक तथा साहित्यिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले अघि बढाइएको राष्ट्रिय गौरवको आयोजना ‘भानु साहित्य उद्यान’को पूर्वाधार निर्माण कार्यले तीव्रता पाएको छ ।
सरकारको प्राथमिकतामा रहेको यस बहुप्रतिक्षित आयोजनाअन्तर्गत भानु नगरपालिका–४ रम्घा डाँडाको करिब ५०० रोपनी क्षेत्रफलमा उद्यान निर्माण थालिएको छ । पहिलो चरणमा विनियोजित बजेटबाट निर्माण प्रक्रिया अघि बढाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)