धादिङको गल्छी–बैरेनी बजारमा क्षति
khabarhub.com · Wed Aug 26 06:40:36 GMT 2026

काठमाडौं – रसुवामा आएको बाढीले धादिङको गल्छी–बैरेनी बजारमा क्षति पुर्याएको छ ।
बाढीका कारण त्रिशुली नदीको बहाव उच्च हुँदा बाढीले धादिङको गल्छी–बैरेनी बजारमा क्षति पुर्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)