रसुवामा बाढी प्रभावित १२ जनाको हेलिकोप्टरबाट उद्धार
himalpress.com · Wed Aug 26 06:46:39 GMT 2026

काठमाडौँ- नेपाली सेनाले रसुवामा बाढीका कारण प्रभावित १२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरेको जनाएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार स्याप्रुबेसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई निरन्तरता दिइएको सेनाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)