हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन - सुनील शर्मा
hamrakura.com · Sun Jul 12 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले सडक, पुल, भवन वा कुनै पनि भौतिक पूर्वाधारभन्दा शिक्षित र स्वस्थ नागरिक नै राष्ट्रको सबैभन्दा ठूलो लगानी र सम्पत्ति भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता शर्माले शिक्षा नै सामाजिक, आर्थिक, रोजगारी तथा समग्र विकाससँग जोडिएका अधिकांश समस्याको दीर्घकालीन समाधान भएको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)