रसुवा बाढी : सेनाको हेलिकप्टरबाट १२ जनाको उद्धार, सम्पर्कविहीन ९ मध्ये ५ जना सशस्त्र जवान सम्पर्कमा
nepalviews.com · Wed Aug 26 06:52:49 GMT 2026

काठमाडौं । रसुवामा बाढीबाट प्रभावित १२ जनाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ ।
नेपाली सेनाका अनुसार रसुवाका विभिन्न स्थानबाट चारवटा हेलिकप्टर परिचालन गरी १२ जनाको उद्धार गरिएको हो । उद्धार तथा राहतका लागि नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)