उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
nepalwatch.com · Wed Aug 26 06:47:01 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बलेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढङ्गले सम्पादन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)