भोटेकोशीको बाढी मुग्लिनतर्फ बढ्दै, त्रिशूली किनारका बस्ती खाली गर्न प्रहरीको आग्रह
canadanepal.com · Wed Aug 26 06:51:08 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढी धादिङको गल्छी आसपास पुगेको भन्दै नेपाल प्रहरीले त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
नेपाल प्रहरीले बाढी अबको केही घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेको जनाउँदै पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडकखण्डलगायत त्रिशूली नदी छेउछाउका बस्ती तथा बजार क्षेत्र खाली गरी सुरक्षित स्थानमा जान अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)