रसुवामा कसरी आयाे बाढी ?
reportersnepal.com · Wed Aug 26 06:54:19 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको बहाव धादिङको गल्छी कटिसकेको छ । बाढीका कारण भोटेकोसी नदीमा बुधबार बिहान एक्कासि जलसतह बढेको छ।
बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठुलो क्षति पुर्याएको छ भने त्रिशूली नदी आसपासका बस्तीमा समेत जोखिम बढेको छ। एकिन विवरण नआए पनि बाढीले धेरै धनजनको क्षती गरेको अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)