आइआरजिसीले हर्मुज 'बन्द' घोषणा गरेपछि अमेरिकाले इरानमाथि गर्यो फेरि आक्रमण
setopati.com · Sun Jul 12 02:06:54 GMT 2026

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले स्ट्रेट अफ हर्मुज अर्को सूचना नभएसम्म बन्द रहने घोषणा गरेपछि अमेरिकाले शनिबार इरानी सैन्य लक्ष्यहरूमा नयाँ हवाई आक्रमण गरेको छ।
अमेरिकी सेनाले यसलाई यही साताभित्र इरानविरुद्ध गरिएको तेस्रो चरणको आक्रमण भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)