भोटेकोशी, त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
saralpatrika.com · Wed Aug 26 06:55:50 GMT 2026

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा रहेका सम्पूर्ण बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै रसुवास्थित भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेकाले अर्को सूचना नआउँदासम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)