कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
nepallive.com · Wed Aug 26 06:57:43 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।
कांग्रेसका अनुसार बैठक बुधबार दिउँसो २ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)