कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइयो
nepalviews.com · Wed Aug 26 06:59:20 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बुधबार बस्ने भएको छ । रसुवा बाढीबारे छलफल गर्न बैठक बोलाइको हो ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)