धादिङ सदरमुकारसँगको सम्पर्कविच्छेद, फुर्केखोला र फोस्रेटारको दुवै पुल बगायो
lokaantar.com

त्रिशूली नदीमा आएको भीषण बाढीले पुल बगाउँदा धादिङ सदरमुकाम धादिङबेसीसँग सम्पर्कविच्छेद भएको छ ।
पृथ्वी राजमार्गको मलेखुस्थित फुर्केखोलाबाट धादिङबेसीतर्फ जाने पक्की पुल बगाउँदा सदरमुकामसँग सम्पर्कविच्छेद भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)