बाढीले धादिङमा पक्की पुल बग्यो, के छ अरू क्षतिको अवस्था ?
lokaantar.com

भीषण बाढीले धादिङका भौतिक संरचनामा क्षति पुग्नुका साथै नदी तटीय क्षेत्रका बस्तीहरू जोखिममा परेका छन् । धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले धादिङ सदरमुकाम जोड्ने पक्की पुल बाढीले बगाएको जानकारी दिए ।
यसका साथै जिल्लाका अन्य विभिन्न स्थानका पक्की पुलहरूमा पनि बाढीले क्षति पुर्याएको र विस्तृत विवरण आउन बाँकी रहेको उनले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)