रसुवा बाढी: सोचेभन्दा ठूलो क्षति, सडकमार्ग अवरुद्ध भएपछि हवाईमार्गबाट उद्धारको प्रयास
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवामा बुधबार बिहान आएको भीषण बाढीले अनुमानभन्दा धेरै ठूलो क्षति पुर्याएको बताएका छन्।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रमा स्थानीयसँग सम्पर्क टुट्दा उद्धार तथा क्षतिको विवरण सङ्कलनमा चुनौती थपिएको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)